समसेर दल गण भित्र गोली चल्यो, एक सिपाही घाइते

समसेर दल गण भित्र गोली चल्यो, एक सिपाही घाइते

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक सिपाही घाइते भएकी छन् । गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् ।  बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट सिपाही कोपिला राजवंशी घाइते भएकी स्रोतले बताएको छ ।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ । 

 

Skip This
Skip This
Logo