नेपालमा काेराेना सङ्क्रमण घट्दै गएकाे पछिल्लाे तथ्यांकले देखाएकाे छ। यद्यपी यसप्रति सजग रहनु पर्ने भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएकाे छ।
वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा कममा देखिएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ ।
वैशाख २ मा १४, वैशाख ३ मा ९, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो ।































प्रतिक्रिया