नेकपा एमालेकाे सचिवालय बैठक सुरु भएकाे छ। पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बैठक सुरु भएको हाे।
बैठकमा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबारे छलफल गर्दैछ।
महानगर र उपमहानगरका लागि तलबाट आएका आकाङ्क्षीहरूका विषयमा आजदेखि छलफल हुने एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।





























प्रतिक्रिया