गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय बैंकिङ कसूरमा पक्राउ

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय बैंकिङ कसूरमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्यायलाई पक्राउ गरेको हो।

उनलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा पक्राउ गरिएको परिसरले  जनाएको छ ।

अंगद खड्काको जाहेरीपछि प्रहरीले उपाध्यायको खोजी गरिरहेको थियो ।

Logo