ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ । 

उनीहरूले आज दिउँसो जावलाखेलस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । 

Skip This
Skip This
Logo