पोखरामा गठबन्धनले दर्ता गर्‍याे मेयर र उपमेयरकाे उम्मेदवारी

पोखरामा गठबन्धनले दर्ता गर्‍याे मेयर र उपमेयरकाे उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ। 

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् ।

Skip This
Skip This
Logo