नेपाली कांग्रेस गोरखा नगरपालिकामा मेयरका उम्मेदवारमाथि हातपात

नेपाली कांग्रेस गोरखा नगरपालिकामा मेयरका उम्मेदवारमाथि हातपात

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ ।

आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् । 

यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए । कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए । 

Skip This
Skip This
Logo