नारायणगढको कमलबजार चोकमा आगलागी, अझै नियन्त्रणमा आएन

नारायणगढको कमलबजार चोकमा आगलागी, अझै नियन्त्रणमा आएन

केन्द्रबिन्दु
0
Shares

चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा गएराति देखि  भिषण आगलागी भएको छ ।

चोकमा रहेको तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । भरतपुर महानगरपालिकाको एउटा दमकल, खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । 

 

Skip This
Skip This
Logo