लोसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

लोसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय निर्वाचन सम्बन्धी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। 

पार्टीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी घोषणापत्र सर्वाजनिक गर्न लागेको हो। पार्टी कार्यालय बबरमहलमा पार्टीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। 

स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

Skip This
Skip This
Logo