राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने

राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ। 

शुक्रबार एक विज्ञप्ति जारी गरि सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो।

यसअघि पोखरा महानगरपालिकासहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो। 

चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा भने एकलरूपमा लड्ने बताइएको छ।

Skip This
Skip This
Logo