२ हजार २१४ नमूना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि

२ हजार २१४ नमूना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार २१४ नमूना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २३० जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७४ हजार ६४६ रहेको छ। 

Skip This
Skip This
Logo