कलाकार ‘डिठ्ठासाब’ कांग्रेसका तर्फबाट वडा सदस्यकाे उम्मेदवार

कलाकार ‘डिठ्ठासाब’ कांग्रेसका तर्फबाट वडा सदस्यकाे उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनको मैदानमा कलाकारहरू पनि उत्रिएका छन् । यसैक्रममा चर्चित हास्य टेलिशृङ्खला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारीले पनि उम्मेदवारी दिएका छन् ।  

काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका-२ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका हुन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको भण्डारीले बताएका छन्।

Skip This
Skip This
Logo