चुनावीसभामा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न मौन धारण

चुनावीसभामा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न मौन धारण

केन्द्रबिन्दु
0
Shares

देश चुनावमय बनेको छ । देशका हरेक पालिकाका उम्मेदवार आ-आफ्नो पक्षमा मत माग्न जनताको घरदैलोमा छन् । चुनावी अभियानमा म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा अलि फरक दृष्य देखिएको छ । 

मुनामा गठबन्धनका उम्मेदवारले आयोजना गरेको चुनावीसभामा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । चुनावी अभियानका क्रममा सहभागीहरुले सहीदहरुप्रति श्रदाञ्जली दिन मौन धारण गर्दै उम्मेदवार, कार्यकर्ता र मतदाताले सम्मान व्यक्त गरेका हुन् ।

तस्वीर : रासस  

Skip This
Skip This
Logo