म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाउने पक्राउ

म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाउने पक्राउ

केन्द्रबिन्दु
0
Shares

म्यादी प्रहरीको पोसाक  लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

Skip This
Skip This
Logo