गठबन्धनले अब स्थानीय सरकार हाँक्छ : डिना उपाध्याय

गठबन्धनले अब स्थानीय सरकार हाँक्छ : डिना उपाध्याय

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। 

भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने  भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेको जानकारी दिइन् । 

गठबन्धनको निरन्तरता आवश्यक रहेको दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन् ।

Skip This
Skip This
Logo