एघारौँ पटक वडाध्यक्ष बन्न तम्सिएका ८१ वर्षीय नरसिंह व्यञ्जनकार

एघारौँ पटक वडाध्यक्ष बन्न तम्सिएका ८१ वर्षीय नरसिंह व्यञ्जनकार

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिका वडा नं १० का ८१ वर्षीय नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विसं. २०२९ सालदेखि निरन्तर वडाध्यक्षमा उठिरहेका व्यञ्जनकार विजयी भएमा उनले ११औँ कार्यकाल त्यो पदमा बिताउने छन्।

व्यञ्जनकार भन्छन्, "पछिल्लो कार्यकालमा गर्न नसकेका काम यस पटक गर्न उम्मेदवारी दिएको हुँ र अर्को चुनावका लागि स्वतन्त्र उम्मेदवार पनि तयार गर्छु।" उनी अहिले दैनिकजसाे भाेट माग्न व्यस्त देखिन्छन् । बीबीसीबाट

Skip This
Skip This
Logo