मतदान अधिकृतले मतपत्रमा कुन रंगकाे मसी भएको कलम प्रयाेग गर्ने ?

मतदान अधिकृतले मतपत्रमा कुन रंगकाे मसी भएको कलम प्रयाेग गर्ने ?

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ।

आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो।

Skip This
Skip This
Logo