मतदान हुने दिन सबै आन्तरिक उडान बन्द हुने

मतदान हुने दिन सबै आन्तरिक उडान बन्द हुने

केन्द्रबिन्दु
0
Shares

वायुसेवा सञ्चालक सङ्घ, नेपालले वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ। 

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन्। 

सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

Skip This
Skip This
Logo