मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिनू : केपी ओली

मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिनू : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले धाँधली नगर्ने बताएका छन् ।  

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले निर्वाचन धाधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ–आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरे । 

अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिए । 

आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाए । 
 

Skip This
Skip This
Logo