लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् ।

वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ । 

Skip This
Skip This
Logo