नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषले जुराएको साइतमा मतदान गर्ने भएका छन् । उनले बिहान ११ बजेर ३० मिनेटमा मतदान गर्ने भएका हुन् ।
एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका बालकोटस्थित शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् ।































प्रतिक्रिया