रावाबेँसी गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धन अगाडि

रावाबेँसी गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धन अगाडि

केन्द्रबिन्दु
0
Shares

खोटाङको रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ ।

२०० मत गणना सकिँदा कांग्रेस अगाडि छ । अध्यक्षमा कांग्रेस उम्मेदवार फटिककुमार श्रेष्ठले ९७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका हरिकुमरा पाेखरेलले ६८ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसका लिलानारायण श्रेष्ठले ९५ मत पाउँदा एमालेका कौशिलाकुमारी गुरुङले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ ।

Skip This
Skip This
Logo