मोरङको रंगेली अपडेट : एमाले ३८२, कांग्रेस ३१३

मोरङको रंगेली अपडेट : एमाले ३८२, कांग्रेस ३१३

केन्द्रबिन्दु
0
Shares

मोरङको रंगेली नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

जसअनुसार एमालेका मेयरका उम्मेदवार दिलीप वगडीयाले ३८२ मत ल्याएका छन् भने कांग्रेसका मेयरका उम्मेदवार मोदराज धिमिरेले ३१३ मत ल्याएका छन् ।

त्यस्तै एमालेका उपमेयरकी उम्मेदवार भुमा पराजुलीले ३६७ मत ल्याएकी छिन् भने समाजवादीका उपमेयरका उम्मेदवार पन्नालाल मण्डलले ९५ मत ल्याएका छन् । रंगेली नगरपालिकामा जम्मा ३५४४ मत खसेको थियो ।

Skip This
Skip This
Logo