रोकियो काठमाडौं १ को मतगणना

रोकियो काठमाडौं १ को मतगणना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मतगणना केही बेर अघि सुरु भएको थियो । सुरुवातमा वडा नम्बर १ र ३२ को मतगणना गर्ने सर्वदलीय निर्णय गरिएसँगै सुरु भएको मतगणना वडा नम्बर १ को भने रोकिएको छ । मतगणना गर्दा गणकहरू नै अलमलिएपछि गणना स्थगित भएको हो ।

उम्मेदवार नै नभएको ठाउँमा मत परेपछि गणकहरू अलमलिएका हुन् । उता वडा नम्बर ३२ गणना भने जारी रहेको छ ।

Skip This
Skip This
Logo