माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

केन्द्रबिन्दु
0
Shares

रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। एकीकृत समाजवादीका शम्भु शाहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

जम्मा ४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ। गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

Skip This
Skip This
Logo