काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ।

राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

बालेनले अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् भने कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन्।

तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ। उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन्।




































प्रतिक्रिया