संखुवासभाको चिचिलामा मत गणना अवरुद्ध

संखुवासभाको चिचिलामा मत गणना अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको चिचिला गाउँपालिकामा मत गणना अवरुद्ध भएको छ। विवाद भएपछि केही समयअघि मत गणना रोकिएको हो।

अहिलेसम्मको मत परिणाम अनुसार चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पाले  ५०९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत ल्याएका छन् । नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी मनकला राईले ४९८ मत ल्याएकी छन् । नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमालेकी विष्णुकुमारी राईले २७३ मत ल्याएकी छन् ।

Skip This
Skip This
Logo