ललितपुर अपडेट : चिरिबाबुको अग्रता कायमै

ललितपुर अपडेट : चिरिबाबुको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् । 

अहिलेसम्म २०० मत गनिसक्दा चिरिबाबुले ११० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन् । ३ मत भने बदर भएको छ।

हालसम्मको परिणाम यसप्रकार छ :

मेयर
नेपाली कांग्रेस – ११०
एमाले – ४७

उपमेयर
नेपाली कांग्रेस– ३७
एमाले – ६४

Skip This
Skip This
Logo