२ हजार ९६८ मतगणना हुँदा भरतपुरमा दाहाललाई ९८ मतको अग्रता

२ हजार ९६८ मतगणना हुँदा भरतपुरमा दाहाललाई ९८ मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

२ हजार ९६८ मतगणना हुँदा दाहालले  १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।

कांग्रेसका बागी उम्मेदवा  जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।

Skip This
Skip This
Logo