२४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कुन पार्टीको कति ?

२४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कुन पार्टीको कति ?

केन्द्रबिन्दु
0
Shares

 स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २४  वटा पालिकामध्ये १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ ।  नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।

 

Skip This
Skip This
Logo