भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् । कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५१३८ मत प्राप्त गरेकी हुन् ।
यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५१२२ मत पाएकी छन् । रेनु र विजयको मतान्तर १६ मत रहेको छ ।































प्रतिक्रिया