फालेलुङमा अध्यक्षमा कांग्रेसका थाम्सुहाङ र उपाध्यक्षमा माओवादीका जवेगु निर्वाचित

फालेलुङमा अध्यक्षमा कांग्रेसका थाम्सुहाङ र उपाध्यक्षमा माओवादीका जवेगु निर्वाचित

केन्द्रबिन्दु
0
Shares

पाँचथरको फालेलुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विरविक्रम थाम्सुहाङ निर्वाचित भएका छन् । एमालेका उमेदवार जयप्रकाश केरुङलाई पराजित गर्दै थामसुहाङ निर्वाचित भएका हुन् । 

थाम्सुहाङले पाँचहजार ७७९ मत प्राप्त गर्दा एमालेका केरुङले दुईहजार ६२१ मत पाएका छन् । कांग्रेसका थाम्सुहाङको मत एमालेका केरुङको भन्दा तीनहजार १५८ ले बढी हो ।

उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रहाङ जवेगु पाँचहजार १४ मत पल्याएर निर्वाचित भएका छन् । एमालेकी सुजाता बान्तावा दुईहजार ८७५ मत ल्याएर पराजित भएकी हुन् ।

Skip This
Skip This
Logo