धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षमा जसपा

धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षमा जसपा

केन्द्रबिन्दु
0
Shares

धनुषाको एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।  

जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । यादवले ३ हजार १ सय ५७ मत र उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

Logo