बहुदलीय व्यवस्थापछि सप्तरीमा राप्रपाको पहिलो जित

बहुदलीय व्यवस्थापछि सप्तरीमा राप्रपाको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेको छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्।

यो बहुदलीय व्यवस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो।

Skip This
Skip This
Logo