ललितपुरमा चिरिबाबुकाे फराकिलो अग्रता कायम

ललितपुरमा चिरिबाबुकाे फराकिलो अग्रता कायम

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन्। 

पछिल्लो मतगणना अनुसार महर्जनले १३ हजार ६४६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ७ हजार ५१ मत ल्याएका छन्। पछिल्लो मतगणना अनुसार महर्जन हरिकृष्णभन्दा ६ हजार ५९५ मतले अघि छन् ।

उपप्रमुखमा एमालेकी  मन्जली शाक्यले ७ हजार २७८ र माओवादीका बाबुराज बज्राचार्यले ५ हजार ४०७ ल्याएका छन्।

Skip This
Skip This
Logo