फिदिम नगरपालिकाको मेयरमा कांग्रेसका मित्रप्रसाद र उपमेयरमा माओवादीका राधाकृष्ण निर्वाचित

फिदिम नगरपालिकाको मेयरमा कांग्रेसका मित्रप्रसाद र उपमेयरमा माओवादीका राधाकृष्ण निर्वाचित

केन्द्रबिन्दु
0
Shares

पाँचथरको फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराँउदै उनी फिदिमको मेयर बन्न सफल भएका हुन । काफ्लेले ९६२८ मत पाँउदा लावतीलाई ९०२७ मत प्राप्त भएको छ ।

यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण नेउपाने निर्वाचित भएका छन । राप्रपाका जगत थापा मगरलाई ३१९५ मतका्े फराकिलो मत अन्तरले हराँउदै न्यौपाने उप मेयर पदमा निर्वाचित भएका हुन । नेउपानेले ८७७३ मत पाउँदा थापाले ५५७८ मत पाएका छन । 

 

Skip This
Skip This
Logo