काठमाडौंमा बालेन साह ११ हजार ७३ मतान्तरले अग्रस्थानमै, पछ्याउँदै स्थापित

काठमाडौंमा बालेन साह ११ हजार ७३ मतान्तरले अग्रस्थानमै, पछ्याउँदै स्थापित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साहले ११ हजार ७३ मतले अग्रता कायम राखेका छन्।

पछिल्लो विवरणअनुसार बालेनले २२ हजार ८४२ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार ७६९ र कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छन् ।

Skip This
Skip This
Logo