पोखरा महानगरमा धनराज २ हजार ४९२ मतले अगाडि

पोखरा महानगरमा धनराज २ हजार ४९२ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीलाई २ हजार ४९२ मतले पछि पारेका छन् ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी २१ हजार ८८० मतसहित अग्रस्थानमा छन् ।

नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले २२ हजार १२२ मत ल्याएकी छन् ।
 

Skip This
Skip This
Logo