प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गरिने

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल सञ्चालन गरिने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिएकी हुन् । 
 

Skip This
Skip This
Logo