गरुडा नगरपालिकामा एमालेले झिनो मतले विजयी भएपछि विवाद, पुन: मतगणनाको माग

गरुडा नगरपालिकामा एमालेले झिनो मतले विजयी भएपछि विवाद, पुन: मतगणनाको माग

केन्द्रबिन्दु
0
Shares

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले झिनो मतले विजयी भएको खबर बाहिर आएलगतै विवाद सुरु भएको छ।

एमाले झिनो मतले विजयी भएपछि मतगणनामा धाँधली भएको भन्दै नेकपा एसले विरोध गरेको छ। 

मतगणनामा धाँधली भएको भन्दै नेकपा एसका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरिरहेका छन् । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएको आधिकारिक घोषणा गर्न एसका कार्यकर्ताले अवरोध पुर्याएका छन्।

जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादवबीच तिब्र प्रतिस्पर्धा रहेको थियो। 

Skip This
Skip This
Logo