लेनदेनमा विवाद भएपछि आफ्नै साथीको हत्या

लेनदेनमा विवाद भएपछि आफ्नै साथीको हत्या

केन्द्रबिन्दु
0
Shares

लेनदेनको बिषयमा विवाद हुँदा झापाको झिलझिलेमा एक जनाको हत्या भएको छ।

स्थानीय मनकुमार लिम्बुले २८ वर्षीय गोमनसिंह मगरको घाँटी रेटेर हत्या गरेका हुन्। उनीहरू दुई जना साथी भएको प्रहरीले जनाएको छ।  घटना गत भदौ १६ गते भएको हो।

अभियुक्त लिम्बुले हत्या स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo