बालेनसहितका स्वतन्त्र उम्मेदवारहरुकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दीप प्रज्वलन

बालेनसहितका स्वतन्त्र उम्मेदवारहरुकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवारहरुले जितेकाे खुसीयालीमा अर्घाखाँचीमा दीप प्रज्वलन गरिएकाे छ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयाेगले विजेता घाेषणा गरेकै दिन अर्घाखाँचीकाे बल्काेटमा पनि दीपावली गरिएकाे हाे। 

"हामीले खुसीयालीमा दीपावलीमात्र हाेइन सफल कार्यकालकाे कामनाकाे लागि प्रार्थना गरेका छाैं।" स्थानीय युवा पशुपति पाण्डेले भने "उहाँहरुप्रति युवाहरुकाे आशा र भविश्य जाेडिएकाे छ। उहाँहरुकाे डेलीभरीमा हाम्राे भविश्य जाेडिएकाेले सफल कार्यकालकाे कामनाका लागि प्रार्थना गरेका हाैँ।"

Skip This
Skip This
Logo