सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीद्वारा माइतीघरमा सडक प्रदर्शन (फोटोफिचर)

सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीद्वारा माइतीघरमा सडक प्रदर्शन (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

निजगढको जंगल मासेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सर्वसाधारण सडकमा उत्रिएका छन्। 

काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिबार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरुले फैसला फिर्ता लिनसमेत माग गरेका छन्।

Skip This
Skip This
Logo