सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने

सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने

केन्द्रबिन्दु
0
Shares

सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषण भत्ता दिने जानकारी दिएको छ ।  

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् । 

Skip This
Skip This
Logo