सरकारले काठमाडौंको ट्राफिक जाम कम गर्न १ अर्ब बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै उक्त घोषणा गरेका हुन्।
उपत्यकाको सवारी चाप व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी–नारायणगोपाल चोक सडक खण्डको विस्तारका लागि १ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।





























प्रतिक्रिया