सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार संसदमा बजेट पेस गरेकाे छ। जस अनुसार विभिन्न मन्त्रालयका लागि पनि बजेट विनियाेजन गरिएकाे छ ।
मन्त्रालयलाई विनियाेजित बजेट यस्ताे छः
युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड,
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड,
शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड,
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड,
शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड ।
अर्थमन्त्री जनार्दन शर्माले यसकाे जानकारी दिएका हुन् ।































प्रतिक्रिया