काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःद्वारा सम्मान

काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःद्वारा सम्मान

केन्द्रबिन्दु
0
Shares

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।

Skip This
Skip This
Logo