रोहित सम्मिलित पेर्सिक केडेरीको जित

रोहित सम्मिलित पेर्सिक केडेरीको जित

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पेर्सिक केडेरीले जित निकालेको छ । 

आइतबार राति इन्डोनेसियामा भएको पिअला प्रेसिडेन्ट कपमा पेर्सिकले पेर्सिकावो १९७२ लाई १-० अन्तरले पराजित गरेको हो ।  पेर्सिकको जितमा जोअनडेर्सनले ५०औं मिनेटमा निर्णायक गोल गरे । २६ वर्षिय ब्राजिलियन खेलाडीको गोल निर्णायक बन्दा रोहित भने ४६औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 

अघिल्लो सिजन पर्सिजा जाकर्तामा रहेका रोहित यस सिजनका लागि पर्सिकका आवद्ध भएका हुन् । इन्डोनेसियाको लिग वान भने सुरु भएको छैन । 

Skip This
Skip This
Logo