आज लाेकसेवा आयाेगकाे वार्षिकाेत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने

आज लाेकसेवा आयाेगकाे वार्षिकाेत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सवकाे उद्‌घाटन गर्ने भएकी छन्। आयाेगले आज बिहान साढे १० बजे काठमाडाैंकाे कमलपाेखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयाेजना गर्दैछ।

वार्षिकाेत्सवकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएकाे आयाेगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए।

२००७ बमोजिम वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो । 

Skip This
Skip This
Logo