काठमाडौं ।
उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप भएको छ ।
गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका हुन् ।
भदौ ३ गते रातिदेखि उपत्यकामा जारी निषेधाज्ञा आज सम्म ३ पटक थपिएको हो । अब आगामी भदौ २४ गते सम्म निषेधाज्ञा रहने बताइएको छ ।































प्रतिक्रिया